राजनिती

गाउँपालिकामै पराजित भएकालाई मुख्यमन्त्रीको कुर्सी

स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंह शुक्रबारदेखि मधेश प्रदेश सरकारको मुख्यमन्त्री…

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास […]

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा […]

मधेश प्रदेश : कुन मन्त्रालय कसको भागमा !

जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा गठन हुन लागेको मधेश सरकारको मन्त्रिपरिषद्मा मुख्यमन्त्री समेत १३ मन्त्रालय कामय गरिदैछ । बहुमत पुर्‍याउनका लागि एकमात्र सांसद रहेका पार्टीहरुलाई समेत मन्त्री दिनुपर्ने बाध्यतामा रहेको […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतको सिंहको दाबी पेस

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका सांसद सतिश कुमार सिंहको दाबी पेस भएको छ । नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, नागरिक […]

मधेशमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबि पेश गरिदै

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत […]

मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने

जनकपुरधाम । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको […]

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

जनकपुरधाम । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गर्नुभएको छ […]

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको […]

मधेशमा ढल्यो जसपाको सरकार, पाएनन् मुख्यमन्त्री यादवले विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेस प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै […]