मधेश प्रदेश

मधेश प्रदेशसभाः बैठक ५०, विधेयक पारित ३

जनकपुरधाम । जसपा नेपालका प्रदेशसभा प्रमुख सचेतक राम अशिष यादवले संसद प्रभावकारी नहुँदा प्रदेशसभाले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले […]

मधेशी अनुहारै देखेर सिडिओ कार्यालयमा हेपिन्छः सांसद ठाकुर

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर जिल्ला प्रशासन कार्यालयमा अनुहार हेरेरै मधेशी समुदायसँग फरक व्यवहार भइरहेको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमाले सांसद ठाकुरले […]

‘मन्त्रीज्यू, सांसदको मर्यादा कायम गरिदिनुस्’

जनकपुरधाम । प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीले सोमबार बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै सांसदको मर्यादा कायम गरिदिन मन्त्रीहरुसँग आग्रह गरेका छन् । ‘सांसदहरु अफिस अफिस घुमिरहेका हुन्छन तर […]

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

जनकपुरधाम । भारतीय सहयोगमै भएपनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो । कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इन्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक […]

प्रशासकीय अधिकृत चौधरीसहित तीन जनामाथि मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् […]

प्रदेश प्रमुखको अनुपस्थितिमा रोकिए विपक्षी दलहरु

जनकपुरधाम । मधेशमा सरोज कुमार यादवको सरकार विरुद्ध बहुमत दावी गर्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने विपक्षी दलहरुको योजना तत्कालका लागि रोकिएको छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिन तयार […]

मधेश प्रदेशमा बहुमत दावी गरिहाल्ने विषयमा कानुनी सल्लाह लिँदै विपक्षी

जनकपुर । मुख्यमन्त्री सरोज कुमार यादवको विकल्पमा नयाँ सरकार बनाउन तम्सकेका विपक्षी दलहरुले बहुमतको दावी गरिहाल्ने कि विश्वासको मत लिन दिने भन्ने विषयमा कानुनी सल्लाहमा जुटेका छन् । सत्तामा पुग्न […]

निर्माणाधीन बर्दिवास रेल्वेको कारण १४ घरपरिवारको विचल्ली

महोत्तरी । महोत्तरी बर्दिवासमा उमेरले ९१ बर्ष पुगेकी अम्बिका देवि अधिकारी आजकाल आफ्नै घर हेर्दै टोलाउछिन । हातमा रेल्वेले अधिग्रहण गरिसकेको चिठी उन्ले साथमा नै वोकेकी छन ।  पढेलेखेका कोही बस्तिमा […]

मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन रोक्ने प्रयास हुँदै

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन तोकेको समय अगावै विपक्षी गठबन्धनले सत्ता समिकरण फेर्ने दाउमा लागेको छ । मुख्यमन्त्री यादवले यहीँ जेठ २३ गते मंगलबार विश्वासको मत […]

जनमतको पक्षमा बहुमत रहेको भन्दै भोली प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइने

जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत कायम भएको जानकारी सहित भोली आइतबार प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । जनमत पार्टीका मधेश प्रदेश संसदीय […]