अर्थ

नेपाली विदेशतिर, विदेशी नेपालमा

जनकपुरधाम । नेपालमा रोजगारी नपाएको भन्दै लाखौ नेपाली नागरिक काम खोज्दै वैदेशिक भूमिमा भौतारिरहेका छन् । यता, विदेशी नागरिक नेपालमा काम गर्न आउने क्रम बढिरहेको छ । चालु आर्थिक वर्ष […]

मिथिला लघुवित्तको संचालकमा साह नियुक्त

जनकपुरधाम । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद कुमार साह नियुक्त भएका छन् । संस्थापक शेयरधनी(समूह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य पदमा साह नियुक्त भएको हो । […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

जनकपुरधाम । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।  यस अघि आइतबार […]

‘समुन्नत लहान बनाउने लक्ष्यसहित नीति, कार्यक्रम तथा बजेट’

सिरहा । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु एक अर्ब २३ करोड एक लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । १४औँ नगरसभामा आज सार्वजनिक नीति तथा […]

सुनचाँदीको मुल्य कति पुग्यो ?

जनकपुरधाम। आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि […]

भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ- सांसद खान

जनकपुरधाम। जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक […]

महासेठविरुद्ध रोष्ट्रममै खन्निए लिङ्देन, जुली भन्छिन्, ‘फरक पर्दैन’

जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेर आक्रोश पोखेका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्लामा धेरै बजेट लगेको […]

किन घट्यो मधेश सरकारको बजेट ?

जनकपुरधाम । मधेश सरकारले शनबिार अगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट घोषणा गरेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २० करोड कम हो । आर्थिक […]

मधेश प्रदेशको बजेट (पुर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् । उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ […]

मधेश प्रदेशको बजेट कुन मन्त्रालयमा कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् ।उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको […]