Main News

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो । […]

धनुषामा धानखेती गर्ने जमिन घट्दै

जनकपुरधाम । धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ । विगतमा ४८ हजार सात सय ६० […]

भोली ओली प्रधानमन्त्री बन्दै, कांग्रेस–एमाले मन्त्री छान्दै

जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भोली (आइतबार) बिहान प्रधानमन्त्री पदमा नियुक्त हुन लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान ओलीलाई प्रधानमन्त्री नियुक्त […]

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा ७६ (२) अनुसार कुनै एक दलसँग प्रतिनिधिसभामा […]

प्रधानमन्त्री दाहाल पदमुक्त

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । शुक्रबार विश्वासको मत माग्दै संसदमा उपस्थित भएका दाहालको पक्षमा जम्मा ६३ मत परेको छ । दाहाल नेतृत्वको सरकार कायम रहन १३८ […]

प्रतिनिधिसभामा रोचक दृश्यः मिल्न नसक्नेहरु मिले, मिल्नेहरु फुटे

जनकपुरधाम । काठमाडौं, नयाँ वानेश्वरस्थित प्रतिनिधिसभा भवनमा शुक्रबार रोचक दृश्यहरु देखिए । रोचक यसमानेमा कि भर्खरै (एकाध महिना अघि) का ती दृश्यहरुलाई स्मरण गर्दा ‘यो के भएको हो ?’ भन्ने […]

एमालेका कनिष्ठ नेताले प्रधानमन्त्री दाहाललाई सम्झाए इतिहास

जनकपुरधाम । एमाले नेता योगेश भट्टराईले देशको प्रतिकुल मौसमले निम्त्याएको संकटकालिन विपदप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल गम्भिर नभएको गुनासो गरेका छन् । ‘१ घण्टा २२ मिनेटसम्म प्रधानमन्त्री दाहाललाई सुन्दा सायद यो […]

कांग्रेसका लेखकले दाहाललाई फर्काए जवाफ

जनकपुरधाम । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत माग्ने क्रममा आक्रोस पोखेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कडा जवाफ दिएका छन् । दाहालले भएभरको परिवर्तन माओवादी युद्धले ल्याएको […]

सत्ताच्यूत हुँदाको पीडा प्रस्तुत गर्दै प्रचण्डले मागे विश्वासको मत

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिन संसदमा बोल्ने अवसर पाउँदा आफुलाई सत्ताच्यूत गर्न लागेको कांग्रेस–एमालेलाई चुनौति नै चुनौति दिएका छन् । दुई ठूला दलले मिलेर संविधान […]

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन […]