प्रधानमन्त्री दाहाल पदमुक्त

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् ।

शुक्रबार विश्वासको मत माग्दै संसदमा उपस्थित भएका दाहालको पक्षमा जम्मा ६३ मत परेको छ । दाहाल नेतृत्वको सरकार कायम रहन १३८ मत आवश्यक थियो ।

दाहालको विपक्षमा १९४ मत परेको छ । यो दुई तिहाई भन्दा बढी मत हो ।

Facebook Comments Box