Main News

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका […]

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

रौतहट। रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो। टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको […]

बौधीमाई ट्रष्टमा शर्मा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –९ स्थित बौधीमाई मन्दिर ट्रष्टको अध्यक्ष पदमा स्थानीय सुरेश शर्मा (ठाकुर) निर्वाचित भएका छन् । ट्रष्टको प्रथम सधारणसभाबाट शर्मालाई अध्यक्ष पदमा सर्वसहमतिले निर्वाचित गरिएको हो । […]

आज विश्वकर्मा पूजा, मेसिनरी सामाग्रीको पूजा गर्दै मनाइँदै

जनकपुरधाम । आज विश्वकर्मा पूजा, मेसिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजा आजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजा अर्चना गरिनुका साथै […]

मधेशको चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

जनकपुरधाम । मधेश प्रदेशको चार जिल्लामा रु आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि आव २०८०÷८१ […]

कांग्रेसकै नेताले जनकपुरमा आएर भने, ‘अब कांग्रेसलाई छुट छैन’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मिन विश्वकर्माले उपभोक्ता शिक्षा तथा उत्पादक एवम् उद्योगीको साथमा पार्टीलाई उभ्याउनुपर्ने बताएका छन् । उपभोक्तावादी संस्कृतिलाई सुधार गर्दै […]

जनकपुरमा व्यवसायीको चुनावले के दियो सन्देश ?

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनले नयाँ सन्देश दिएको छ । जातिगत रुपमा बहुसंख्यक व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका दुई जना अध्यक्षका […]

जउवा संघ महिला उपाध्यक्षमा रिंकु

जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु शाह निर्वाचित भएकी छन् । ब्यूटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी रिंकु निवर्तमान कार्यकालका लागि संघको कार्यसमिति सदस्यको रुपमा काम गरेको अनुभव संकलन […]

जउवा संघ अध्यक्षमा भण्डारीको जीत

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी ७२ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई भण्डारीले पराजित गर्न सफल भएका हुन् । यस अघि मनिषले पछिल्लो […]

जउवा संघ निर्वाचनः मतपत्र मिलाउँदै बित्यो रात

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएर शनिबार मध्यराति करिब १२ बजेदेखि सुरु भएको मतपत्र मिलाउने कार्य बिहान करिब पौने सात बजे सम्पन्न भएको छ । शनिबार साँझ करिब ९ […]