राजनिती

मधेशी अनुहारै देखेर सिडिओ कार्यालयमा हेपिन्छः सांसद ठाकुर

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर जिल्ला प्रशासन कार्यालयमा अनुहार हेरेरै मधेशी समुदायसँग फरक व्यवहार भइरहेको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमाले सांसद ठाकुरले […]

‘मन्त्रीज्यू, सांसदको मर्यादा कायम गरिदिनुस्’

जनकपुरधाम । प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीले सोमबार बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै सांसदको मर्यादा कायम गरिदिन मन्त्रीहरुसँग आग्रह गरेका छन् । ‘सांसदहरु अफिस अफिस घुमिरहेका हुन्छन तर […]

मधेश प्रदेशसभामा जनमत पार्टीकाे अवराेध

जनकपुर । करिब डेढ महिनापछि आज बसेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको थियो । बैठकमा आह्वान गरेको तेस्रो […]

राहुल गान्धी भन्छन्- एक्जिट पोल ‘मोदी मिडिया पोल’ हो, सरकार हाम्रै बन्छ

काठमाडौँ । भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुन: भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् […]

प्रदेश प्रमुखको अनुपस्थितिमा रोकिए विपक्षी दलहरु

जनकपुरधाम । मधेशमा सरोज कुमार यादवको सरकार विरुद्ध बहुमत दावी गर्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने विपक्षी दलहरुको योजना तत्कालका लागि रोकिएको छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिन तयार […]

मधेश प्रदेशमा बहुमत दावी गरिहाल्ने विषयमा कानुनी सल्लाह लिँदै विपक्षी

जनकपुर । मुख्यमन्त्री सरोज कुमार यादवको विकल्पमा नयाँ सरकार बनाउन तम्सकेका विपक्षी दलहरुले बहुमतको दावी गरिहाल्ने कि विश्वासको मत लिन दिने भन्ने विषयमा कानुनी सल्लाहमा जुटेका छन् । सत्तामा पुग्न […]

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिकाे छलफल सुरु 

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस […]

मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन रोक्ने प्रयास हुँदै

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन तोकेको समय अगावै विपक्षी गठबन्धनले सत्ता समिकरण फेर्ने दाउमा लागेको छ । मुख्यमन्त्री यादवले यहीँ जेठ २३ गते मंगलबार विश्वासको मत […]

भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !

काठमाडौँ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब […]

जनमतको पक्षमा बहुमत रहेको भन्दै भोली प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइने

जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत कायम भएको जानकारी सहित भोली आइतबार प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । जनमत पार्टीका मधेश प्रदेश संसदीय […]