मधेश प्रदेश
स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंह शुक्रबारदेखि मधेश प्रदेश सरकारको मुख्यमन्त्री…
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास […]
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा […]
जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा गठन हुन लागेको मधेश सरकारको मन्त्रिपरिषद्मा मुख्यमन्त्री समेत १३ मन्त्रालय कामय गरिदैछ । बहुमत पुर्याउनका लागि एकमात्र सांसद रहेका पार्टीहरुलाई समेत मन्त्री दिनुपर्ने बाध्यतामा रहेको […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका सांसद सतिश कुमार सिंहको दाबी पेस भएको छ । नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, नागरिक […]
जनकपुरधाम । बाल अधिकार र गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा नेपालमै परिचित गैरसरकारी संस्था हो आसमान नेपाल । २०५६ सालमा स्थापना भएको आसमान नेपालले तराई मधेशमात्रै नभएर केही […]
जनकपुरधाम । बिहीबार धनुषास्थित जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । कार्यालयको गेट अगाडी भइरहेको विरोध प्रदर्शनको तस्बिर खिचेपछि पत्रकार हदिश खुद्दारलाई प्रहरीले धरपकड गरेको […]
जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत […]
जनकपुरधाम । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय […]
सप्तरी । सप्तरी जिल्लाको राजविराजमा बाल क्लब सदस्य र पूर्वसदस्यहरूको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न भएको छ । बाल क्लबका पूर्वसदस्यहरूको अनुभव र बाल क्लबका हालका सदस्यहरूको अनुभव आदानप्रदानबाट एकीकृतरुपमा बालबालिकाको अधिकार […]

