समाचार

प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन् : गगनकुमार थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् । आज शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई […]

मधेश सरकारले आज बजेट ल्याउँदै

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश […]

टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय […]

जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु : गृहमन्त्री रवि लामिछाने

जनकपुरधाम । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । आज शुक्रबार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित […]

आम नागरिकका लागि खुला भयाे सिंहदरबार

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन्। शुक्रबार आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले […]

असार ३ गते सार्वजनिक बिदा दिने

जनकपुरधाम । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्बीहरूको पर्व वक्र […]

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्नु गलत हाे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका […]

तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुन्छ : रक्षामन्त्री उप्रेती

जनकपुरधाम । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने दाबी गरेका छन् । शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो व्यक्तिगत कुण्ठा, […]

यो वर्ष १६ लाख पर्यटक नेपाल भित्राउँछौँ : पर्यटनमन्त्री हितबहादुर तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्।  आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को […]

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जनकपुरमा

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जनकपुरधाम आएका छन् । नेपाली कांग्रेस पार्टीको विभिन्न कार्यक्रममा सहभागिताका लागि उनी जनकपुरधाम आइपुगेका हुन् । उनी आएसँगै जनकपुरकाे विमानस्थलमा कांग्रेस धनुषाका […]