असार ३ गते सार्वजनिक बिदा दिने

जनकपुरधाम । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्बीहरूको पर्व वक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो। 

हेर्नुहोस् सूचना 

Facebook Comments Box