राजनिती

रास्वपालाई रवि क्लबले हाइज्याक गरेको छ-मुकुल ढकाल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले […]

विपक्षमा मतदान गर्न एमालेको व्हीप

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान […]

‘नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ’

जनकपुरधाम । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा […]

सरकारलाई कोठा छैन, मुख्यमन्त्रीलाई महल

जनकपुरधाम । मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले न्यूज आजसँग समसामयिक कुराकानीको क्रममा दुई दिन अघि भन्दै थिए, ‘मधेश भवन (जनकपुर चुरोट कारखाना क्षेत्र) बाहिरबाट हेर्दा भव्य देखिन्छ । […]

विश्वासको मत पाएको भोलीपल्टै संकटमा जनमत सरकार

जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ । संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै […]

बजेट पुनर्लेखन अडानले पुनः रोकियो प्रदेशसभा

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यापक त्रुटी भएको भन्दै चार राजनीतिक दलले तस्र्याएको पुनर्लेखनको अडानले आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । निर्धारित […]

मधेशमा कांग्रेसः टुंगियो मन्त्री, टुंगिएन मन्त्रालय

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशको सरकारमा भाग पाएपछि चार जना मन्त्रीको नाम टुंगो लगाएको छ ।सरकारमा यस अघि अवसर नपाएका नयाँलाई मात्रै मन्त्री बनाउने मापदण्ड निर्धारण गरी सोही अनुरुप […]

मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। उनले ६७ मत पाएका छन्। विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका […]

मधेशका मुख्यमन्त्री सिंहद्वारा ६ मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेको छ । संघीय सत्ता समिकरण अनुसार मुख्यमन्त्री सिंहले आज चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका […]

कटहरियाका निलम्बित मेयरद्वारा कार्यबाहक मेयर बनाउन चलखेल सुरू

रौतहट । पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन्। मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ […]