दाँत दुखेर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचार गर्न फेरि वीर अस्पताल पुगेका छन् । यसअघि २६ वैशाखमा वीर अस्पतालमै उनकाे दाँतकाे उपचार गरिएकाे थियाे ।
प्रचण्ड बुधबार अपराह्न फेरि दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेका हुन् ।
Facebook Comments Box