मोदीको क्याबिनेटमा को भए कुन मन्त्री

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपद ग्रहण गरेको भोलीपल्ट मन्त्रालयहरु बाँडफाँट गरेका छन् । मोदीके क्याबिनेटमा यी नेताहरुले तपसिल अनुसारका मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
- राजनाथ सिंह: रक्षा
- अमित शाह: गृह र सहकारिता
- नितिन गडकरी: सडक यातायात र राजमार्ग
- जगत प्रकाश नड्डा: स्वास्थ्य, रसायन र उर्वरक
- शिवराज सिंह चौहान: कृषि र ग्रामीण विकास
- निर्मला सीतारमण: वित्त र कर्पोरेट मामिला
- एस जयशंकर: विदेश
- मनोहर लाल: आवास र शहरी मामिला र ऊर्जा
- एचडी कुमारस्वामी: भारी उद्योग र इस्पात
- पियुष गोयल: वाणिज्य र उद्योग
- धर्मेन्द्र प्रधान: शिक्षा
- जीतनराम मांझी: लघु, साना तथा मझौला उद्योग मन्त्रालय
- राजीव रञ्जन सिंह उर्फ ललन सिंह: पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध
- सर्वानन्द सोनोवाल: बन्दरगाह, ढुवानी र जलमार्ग
- डा. वीरेन्द्र कुमार: सामाजिक न्याय र अधिकारिता
- किंजरापु राममोहन नायडू: नागरिक उड्डयन
- प्रल्हाद जोशी: उपभोक्ता मामिला, खाद्य, जन वितरण, नवीन र नवीकरणीय ऊर्जा
- जुआल ओराओं: आदिवासी मामिला
- गिरिराज सिंह: कपडा
- अश्विनी वैष्णव: रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि
- ज्योतिरादित्य सिंधिया: सञ्चार, उत्तर पूर्व विकास
- भूपेन्द्र यादव: वातावरण, वन र जलवायु परिवर्तन
- गजेन्द्र सिंह शेखावत: संस्कृति र पर्यटन
- अन्नपूर्ण देवी : महिला तथा बाल विकास
- किरेन रिजिजु: संसदीय कार्य र अल्पसंख्यक मामिला
- हरदीप सिंह पुरी: पेट्रोलियम र प्राकृतिक ग्यास
- मनसुख मण्डवीय: श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला
- जी किशन रेड्डी: कोइला र खनन
- सीआर पाटिल: जल शक्ति
Facebook Comments Box