न्यूज आज

प्रदेश आवश्यक हो वा होइन भन्नेबारे सोच्ने बेला भयाे : नारायणदत्त मिश्र

जनकपुर । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताएका छन् । मंगलबारको राष्ट्रियसभाको बैठकमा उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम […]

आईसीसी टी–२० विश्वकपः नेपालले दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

जनकपुर । आईसिसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।  अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार […]

सुशासन प्रबर्द्धन गर्न युवालाई प्रोत्साहन

जनकपुरधाम । रौतहट गरुडा नगरपालिकाकी संगिता कुमारी राम दलित समुदायकी एक प्रतिनिधि हुन् । उनलाई युवा, सुशासन र सार्वजनिक नीति निर्माणमा अत्याधिक रुची छ । ब्याचलर इन सोसल वर्क तेस्रो […]

उपेन्द्रका लागि कांग्रेस किन शत्रु, लाेसपा कसरी मित्र ?(पूर्णपाठ)

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वर्षको चुनावबाट उदाएको जनमत पार्टीको अस्तित्व अस्वीकार गरेका छन् । जनकपुरधाममा जारी महाधिवेशनमा अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा सीके […]

मधेश प्रदेश : प्रस्तुत नहुँदै विवादमा नीति कार्यक्रम

जनकपुर । जनमत नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन नपाउँदै प्रक्रियामा विवाद उत्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद […]

प्रतिनिधिसभा सांसदहरुले शून्य समयमा के भने ? 

जनकपुर। प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन्। सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले […]

अझै केही दिन गर्मी बढ्ने, मधेशमा ‘लू’ को चेतावनी 

जनकपुरधाम । आगामी केही दिनमा देशका विभिन्न स्थानमा गर्मी बढ्ने देखिएको छ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा […]

असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुँदै

जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी असार ६ गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने भएको छ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर […]

नेसपाले थाल्यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथिकाे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजपादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै […]

२ बजे भनिएको नीति कार्यक्रम ६ बजे सर्यो

जनकपुरधाम । मधेश सरकारले आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभामा साँझ ६ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ […]