नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख

जनकपुरधाम । दिउँसो २ बजेबाट समय लम्ब्याएर साँझ ६ बजेबाट सुरु हुने भनिएको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

साँझ ६ः५० बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेकी हुन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज