न्यूज आज
जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश […]
काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय […]
कलैया, बारा । बाराको कलैयामा अज्ञात समूहले गोली हानेर एक क्याम्पस प्रमुखको हत्या गरेको छ । कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्या गरिएको हो । शुक्रबार साँझ अज्ञात […]
जनकपुरधाम । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । आज शुक्रबार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित […]
जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन्। शुक्रबार आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले […]
जनकपुरधाम । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्बीहरूको पर्व वक्र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका […]
जनकपुरधाम । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने दाबी गरेका छन् । शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो व्यक्तिगत कुण्ठा, […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्। आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को […]
जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जनकपुरधाम आएका छन् । नेपाली कांग्रेस पार्टीको विभिन्न कार्यक्रममा सहभागिताका लागि उनी जनकपुरधाम आइपुगेका हुन् । उनी आएसँगै जनकपुरकाे विमानस्थलमा कांग्रेस धनुषाका […]

