न्यूज आज

लक्ष्मण सेठ भए ‘प्रदेश चेस च्याम्पियन’

जनकपुरधाम । अखिल नेपाल चेस संघले बुधबार जनकपुरधाममा आयोजना गरेको ‘प्रथम सुजेन्द्र प्रसाद श्रेष्ठ ५० वर्ष माथिका भेट्रान ¥यापिट चेस च्यापेन्सीप प्रतियोगिता’ मा लक्ष्मण कुमार सेठ च्याम्पियन भए । २० […]

अनुशासनहिन भन्दै जनमत केन्द्रीय सचिवलाई निलम्बन

जनकपुरधाम । जनमत पार्टीले केन्द्रीय सचिव विपि साहसमेत सातजना नेतालाई अनुशासनहिन काम गरेको भन्दै निलम्बन गरेको छ । पार्टी अनुशासन विभागकी सदस्य सचिव एवम् पार्टी केन्द्रीय सचिव अनिता कुमारी मण्डलले […]

रविको सहकारी र पासपोर्ट छानबिन पार्टीले गर्नुपर्छ- मुकुल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।  बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी […]

रास्वपालाई रवि क्लबले हाइज्याक गरेको छ-मुकुल ढकाल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले […]

विपक्षमा मतदान गर्न एमालेको व्हीप

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान […]

रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहारगरी युवकको हत्या, चार जना पक्राउ

रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ । ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी बर्ष १८ को  सहबाज मिया […]

बालाजीको पानीमा अब ‘एम्बुस प्रिन्ट’ बिर्को

जनकपुरधाम । धनुषामा एक दशकदेखि स्तरीय खानेपानी उत्पादन र प्याकिङ गरिरहेको बालाजी खानेपानी उद्योगले अब बोतलको बिर्कोमा एम्बुस प्रिन्ट लागु गरेको छ । बजारमा बालाजीको नामलाई दुरुपयोग गर्न अथवा बदनाम […]

‘नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ’

जनकपुरधाम । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा […]

विश्वासको मत पाएको भोलीपल्टै संकटमा जनमत सरकार

जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ । संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै […]

विद्यालय तहबाट नै खेलकुदको विकास गर्न जरुरी छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएको छ । उनले त्यसका लागि प्रदेश सरकारले […]