यी हुन् एमालेबाट मन्त्री हुनेहरु

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको नाम लगभग फाइनल भएको पार्टी स्रोतले जनाएको छ ।
विष्णु पौडेल, अर्थ मन्त्रालय
मानवीर राई, रक्षा मन्त्रालय
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार मन्त्रालय
विद्या भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय
राजकुमार गुप्ता, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय
बलराम अधिकारी, भूमि व्यवस्था मन्त्रालय
सञ्चार मन्त्रालयमा पृथ्पी सुब्बा र योगेश भट्टराई मध्ये एक जनालाई चयन गर्न बाँकी छ ।
Facebook Comments Box