कांग्रेसले टुंग्यायो १० मन्त्री

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारमा पार्टीको नेतृत्व गर्ने अन्तिम निर्णय भएको छ । योसँगै नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुको नाम टुंगो लागेको छ ।
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय
रमेश लेखक, गृह मन्त्रालय
आरजु देउवा, परराष्ट्र मन्त्रालय
अजय चौरसिया, कानुन मन्त्रालय
दीपक खड्का, उर्जा मन्त्रालय
रामनाथ अधिकारी, मन्त्रालय तोक्न बाँकी
हृदयराम थानी, मन्त्रालय तोक्न बाँकी
तेजुलाल चौधरी, मन्त्रालय तोक्न बाँकी
प्रदीप पौडेल, मन्त्रालय तोक्न बाँकी
ऐनबहादुर शाही, मन्त्रालय तोक्न बाँकी
यसमा एकदेखि दुई जनाको नाम हेरफेर हुने सम्भावना बाँकी छ ।
Facebook Comments Box