न्यूज आज

मधेश प्रदेशका ६४ निर्वाचन क्षेत्रमा एकै पटक सडक शिलान्यास हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ जिल्लाका ६४ वटै निर्वाचन क्षेत्रमा एकैपटक सडक शिलान्यास गर्दैछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ती सडकहरुको शिलान्यास एकै पटक डिजिटल प्रविधिबाट गर्न […]

प्रदेश सांसद सरोजको पद धरापमा

जनकपुरधाम । मधेश प्रदेशसभाका सदस्य सरोज सिंह कुशवाहाको सांसद पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वकीय सचिव विनोद कायस्थलाई नियन्त्रणमा लिएपछि कुशवाहाको पद धरापमा परेको हो । […]

पत्रकार सुरेश रजकको घरमा आफूले आगो लगाएको राजावादीको स्वीकारोक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने भन्ने गोकर्ण शाहीले गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार […]

गृहमन्त्रीको प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदा मैले राजीनामा दिनुपर्ने ?

गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने बताएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा […]

दैनिक १७ जनाले गर्छन् आत्महत्या

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले देशभर मुख्य चुनौतीको विषय बनिरहेको लागु औषध ओसारपसार तथा सेवन नियन्त्रणमा जोड दिएका छन् । शुक्रबार जनकपुरमा बसेको प्रदेश सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री […]

धनुषा एमालेलाई भोला यादवको नेतृत्व

जनकपुरधाम । धनुषा एमालेको नेतृत्वमा भोला यादवको नेतृत्व फराकिलो मतान्तरले निर्वाचित भएको छ । गत बुधबार जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवनमा आयोजित एमाले जिल्ला अधिवेशनबाट केन्द्रिय नेता रघुवीर महासेठ […]

शिक्षा विधेयकमा के भन्यो उपसमितिले ?

 विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र प्रारम्भिक बालविकास (ईसीडी) मा सहमति नजुटाइ उपसमितिले प्रतिवेदन पेस गरेको छ । विधेयकको दवाफार छलफल गर्न गठित उपसमितिले निजी विद्यालय र ईसीडीलाई थाँती राखेर […]

भविष्य रक्षा गर्न विश्वभरका प्रतिनिधिबाट ऐक्यबद्धता

सगरमाथा संवादमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन्। काठमाडौंमा शुक्रबारबाट सुरु बहुप्रतीक्षित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन तथा पूर्ण सत्रका प्रतिनिधिले पहाड […]

कहाँ पुग्यो जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया ?

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एकता २०८४ को चुनावपछि धकेलिने संकेत देखिएकोे छ । नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै १७ वैशाखमा हुने भनिएको एकता बिथोलिएपछि नयाँ मिति […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले […]