सत्ता फेरबदल

विश्वासको मत पाएको भोलीपल्टै संकटमा जनमत सरकार

जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ । संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै […]

जसपाले पनि फिर्ता लियो समर्थन

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन् । साथै जनता […]

संघपछि बागमती सरकार अल्पमतमा पर्दै

जनकपुरधाम । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समिकरणका लागि सहमति गरेलगत्तै माओवादी नेतृत्वको संघीय सरकार अल्पमतमा परिसकेको छ । त्यसको तीन दिन नबित्दै माओवादी केन्द्रले नेतृत्व गरिरहेको […]

कांग्रेस–एमाले मिलेर पनि बहुमत नपुग्ने एकमात्र प्रदेश

जनकपुरधाम । ठूला दलहरुले एका–अर्कालाई सिध्याउने दाउमा लाग्दा साना दलहरुको कारण अस्थिर भइरहेको राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिन पहिलो पटक संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैछ । नेपाली कांग्रेस […]

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नयाँ बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको […]

राजीनामा गर्न तयार छैनन् प्रधानमन्त्री दाहाल

जनकपुरधाम । एमालेको साथ पाएको चार महिना नपुग्दै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिन तयार छैनन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले एमालेले साथ छाडेकै […]