समाचार
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् । महतो धनुषाको सबैला नगरपालिका ६ का हुन् । मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा […]
जनकपुरधाम । मधेश सरकारले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएकाे छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको नीति तथा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्विट्जरल्याण्डको राजधानी बर्नमा बुधबार भेटवार्ता भएको छ। स्विट्जरल्याण्ड कै जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको […]
वीरगञ्ज— अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा […]
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो। उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक […]
जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं. १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको छ । क्यान्सर रोगले ग्रस्त अध्यक्ष यादवको बिहीबार बिहान ६ः१० बजे घरमै मृत्यु भएको परिवारजनले जनाएको […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई लोकप्रिय बनाउन अनेक नारा बनाएको छ । नीति तथा कार्यक्रममा उल्लेखित नाराहरुः१. व्यवस्थित जलाधार, समृद्धिको […]
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले […]
जनकपुरधाम । यो तस्बिरमा देखिएको टहरा सेवाग्राहीलाई सुस्ताउन बनाइएको गोलघर (बोलीचालीकै भाषामा हावामहल) हो । संरचनाको स्वरुप र टहरा स्थलले पनि यस्तै भन्छ । बाहिरबाट आउने सेवाग्राहीलाई प्रतिक्षा गर्न निर्मित्त […]

