Main News

मिर्चैयामा कामदारकाे टहरामा आगलागी (भिडियाे सहित)

मिर्चैया। सिरहाको मिर्चैयामा आगलागी हुँदा करिब ३ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सिरहादेखि कल्याणपुर जाने बाटो निर्माणका लागि परिचालित कामदारहरुलाई बस्न बनाइएको टहरामा आगलागी भएको हो […]

गर्मीमा के गर्ने ? कसरी स्वस्थ्य रहने ?

जनकपुर । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन […]

गृहमन्त्री रवि लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ ।गृहमन्त्री लामिछानेविरुद्ध रिट दिएका अधिवक्ता अनुपम भट्टराईले निवेदन दिएपछि बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा हुन लागेको […]

सगरमाथा आरोहणको ७१ वर्ष : कीर्तिमान राख्न रोमान्चक प्रतिस्पर्धा

काठमाडौं । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ। ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो।  ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो […]

‘उपेन्द्र, विमलेन्द्रहरु मुख्यमन्त्री बन्नुपर्ने थियो’

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयताप्रति जनतामा नकारात्मक सोच निर्माण हुनुको पछाडी नेताहरुकै कमजोरी भएको टिप्पनी गरेका छन् । ‘यो कुरा सही हो कि गणतन्त्र र संघीयताप्रति जनतामा […]

मेयरलाई भगवानको संज्ञा दिँदै किर्तनमा वडाध्यक्षहरु

धनुषा । ‘कम्यूनिष्टहरु’ खासगरी माओवादीले भगवानको मुर्तीलाई पूजा गर्दैनन् । रुढीवादी र आडम्बरी भन्दै उनीहरुले आफन्तको मृत्यु हुँदा हिन्दु धर्मले मानेजस्तो क्रियाकर्ममा पनि विश्वास गर्दैनन् । यहाँ धर्म र माओवादी […]

आर्थिक वर्ष ८०/८१ को बजेट १८ खर्ब ६० अर्ब

काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको […]

सहकारी ठगी प्रकरणः टीओआरबारे ४ बुँदे सहमति 

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ।  आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम […]

कान्तिपुरका अध्यक्ष सिराेहियालाई काठमाडाैँ लग्ने तयारी

काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको आदेशमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लग्ने तयारी गरिएको छ ।  गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरको काब्या अस्पतालमा […]

सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित

काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको […]