Main News I

आज श्री रामजानकी विवाह पञ्चमी महोत्सव

जनकपुरधाम । त्रेताकालिन रामायणमा वर्णित जनक नन्दनी जानकी एवम् मर्यादा पुरुषोत्तम श्री रामबीच भएको वैवाहिक कार्यक्रमको स्मरण गर्दै हरेक वर्ष आयोजना हुँदै आएको सीता राम विवाह पञ्चमी महोत्सव आज धुमधामसाथ […]

जनकपुरको तेस्रो जीत, पोखरालाई ७ विकेटले हरायो

जनकपुरधाम । नेपाल प्रिमियर लिगमा बिहीबार तेस्रो खेल अन्तरगत जनकपुर वोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्न सफल भएको छ । जनकपुर वोल्ट्सको लागि यो लगातार तेस्र्रो जीत हो । […]

नयाँ शक्तिले दिन सकेन विकल्प, पुरानैको भर

मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न पदका लागि भएको उपनिर्वाचनमा परम्परागत शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै दबदबा रह्यो । आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएका राष्ट्रिय […]

तत्वज्ञानी ‘भ्रूण’

डा. बिरेन्द्र ‘मुनिजी‘ लाओत्सु, चीनका प्रसिद्ध दार्शनिक बारे मान्यता छ कि उनि बुढो अबस्थामा जन्म लिएका थिए | उनि ८० बर्ष सम्म गर्भमै रहेका थिए | जन्मदा सेतो फुलेको कपाल, […]

बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो

जनकपुरधाम । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत मधेश प्रदेशका विभिन्न चार जिल्लाका छ पालिकामा सात जना वडा अध्यक्षका लागि निर्वाचन भयो । सात जना वडा अध्यक्ष […]

तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । लगातार नेकपा माओवादी केन्द्रले जित्दै आएको उक्त वडामा पहिलो पटक कांग्रेस उम्मेदवारले जित निकालेका हुन् । कांग्रेसका अर्जुन […]

प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला दुई देशबीच विभिन्न नौ विषयमा सम्झौता भएको छ ।ती सम्झौताहरु यस्ता छन्ः

धनुषाधाम १ मा माओवादी विजयी

जनकपुरधाम । धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सुनिल कापर विजयी भएका छन् । कापरले ६८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली […]

कालिकोटको तिलगुफा –४ मा नेमकिपा विजयी

कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी […]

डोटीको पूर्वीचौकी–६ मा कांग्रेस विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले […]