समाज

संघीयतामा प्रवेश गरेपछि परिवर्तन भएको छ, अझ हुनुपर्ने हो

जनकपुर । यो मुलुक संघीयतामा प्रवेश गरेपछि राम्रो भन्दा नराम्रो कुराको प्रचार बढी भयो । जनस्तरमा संघीयताप्रति नकारात्मक सन्देश बढी प्रवाह भयो । राम्रो जति साइलेन्ट भयो नकारात्मक कुराको मिडियाबाजी […]

विदेशमा ज्यान गुमाउने नेपालीकाे तथ्याङ्क भयानक : तीन वर्षमा चार हजारकाे मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ देखि २०७९-८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा आठ सय ७० जना […]

अत्याधिक गर्मीका कारण जनकपुरधामका विद्यालय बन्द

जनकपुर । जनकपुरमा अत्याधिक गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेकाे छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयलाई जेष्ठ १७ गते देखि जेष्ठ २१ गतेसम्म विदा […]

मापसे र ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी 

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाइएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको शुभकामना दिँदै ट्राफिक नियम […]

मिर्चैयामा कामदारकाे टहरामा आगलागी (भिडियाे सहित)

मिर्चैया। सिरहाको मिर्चैयामा आगलागी हुँदा करिब ३ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सिरहादेखि कल्याणपुर जाने बाटो निर्माणका लागि परिचालित कामदारहरुलाई बस्न बनाइएको टहरामा आगलागी भएको हो […]

कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित

टीकापुर । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो। वीरेन्द्र विद्या […]

गर्मीमा के गर्ने ? कसरी स्वस्थ्य रहने ?

जनकपुर । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन […]

सगरमाथा आरोहणको ७१ वर्ष : कीर्तिमान राख्न रोमान्चक प्रतिस्पर्धा

काठमाडौं । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ। ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो।  ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो […]

मधेशमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव

जनकपुर । मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ।  शुक्रबारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

यस्ताे छ आगामी आर्थिक वर्षकाे बजेट विनियाेजन

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ […]