समाचार

मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने

जनकपुरधाम । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको […]

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

जनकपुरधाम । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गर्नुभएको छ […]

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको […]

मधेशमा ढल्यो जसपाको सरकार, पाएनन् मुख्यमन्त्री यादवले विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेस प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै […]

अन्ततः विश्वासको मत लिन तयार भए मुख्यमन्त्री

जनकपुरधाम । बिरामी परेको भन्दै आज लिने भनेको विश्वासको मत मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते लिने प्रस्ताव संशोधन गरेपछि अन्यौलमा परेको प्रदेशसभा बैठक पुनः केही बेरमा सुरु हुँदैछ । […]

मधेश प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख रामचन्द्र मण्डडले १० मिनेटको लागि बैठक स्थगित गरेको हो । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीहरु अनुपस्थित भएपछि उनले […]

आज विश्व वातावरण दिवस

काठमाडौं— ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ।  दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले  देशहरूले वातावरण […]

यी स्थानमा आज बिहानैदेखि वर्षा

काठमाडौं । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि […]

भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित !

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ । ५४३ सदस्यीय […]

वनदेवी विरुद्ध जनकपुर स्पोर्ट्स क्लव २ गोलले विजयी

जनकपुरधाम । जनकपुरधामस्थित कभर्डहल परिसरमा आयोजित जिल्ला फुटबल लिग प्रतियोगितामा सीतापुरको वनदेवी युवा क्लवलाई जनकपुर स्पोर्ट्स क्लवले ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा चौथो मिनेट खेलिरहँदा […]