समाचार

मधेश प्रदेशकाे बजेटमा गरिबी निवारणदेखि सामाजिक न्यायका विषयलाई प्राथमिकता

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेका छन् । मधेश प्रदेश सभाकाे तेश्रो अधिवेशन आठौँ बैठकमा आज अर्थमन्त्री भरत […]

भारतको सम्पन्न निर्वाचनबारे अमेरिकाको प्रतिक्रिया यस्तो

काठमाडौं— भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनबारे अमेरिकाले प्रतिक्रिया जनाएको छ। अमेरिकाले भारतको निर्वाचनलाई ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ।  अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार पत्रकार […]

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे कांग्रेसले खोज्यो जवाफ

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जवाफ माग गरेको छ।  आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे […]

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ ।  आज सुन तोलामा एक लाख […]

‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने 

काठमाडौँ । बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिङ्घमको तेस्रो फिल्म ‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिङ्घम […]

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

वाग्मती । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको […]

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो । गत […]

मुख्यमन्त्रीको आश्वासन पछि संशोधन प्रस्ताव फिर्ता

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् । जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात […]

चर्को घाममा काम गर्न बाध्य छन् मजदुर

जनकपुरधाम । रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा थिए।  बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उनले मोची (जुत्ता सिलाउने काम) विगत १५ वर्षदेखि गर्दै आइरहेका छन्।  ४६ वर्षीय […]

सत्तापक्ष सांसदको प्रश्न ‘कृषि मन्त्रालय कहाँ छ ? कृषि मन्त्रालय भेन्टिलेटरमा छ’

जनकपुरधाम । मधेश प्रदेश सभामा सत्तापक्षको सांसद रहबर अन्सारीले कृषि मन्त्रालयको काम काकरवाही प्रति असंतुष्टी जनाएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कृषि नीति […]