समाचार

सांसदको लगानी, तिर्थालुले खान पाएनन् पानी

जनकपुरधाम । संविधानसभा सदस्य मिनाक्षी झाले जानकी मन्दिर दर्शन गर्न आउने तिर्थालुहरुका लागि प्यास मेट्न भनेर पवित्र मनसायका साथ बनाइदिएको खानेपानी दुरुपयोग भइरहेको छ । मन्दिर परिसरमा निर्मित उक्त घरमा […]

पाँच दशक पुरानो स्कूलको बेहाल

‘विदेशीले बनाइदिए, नगरपालिकाले वास्तै गरेन’ जनकपुरधाम । २५ वर्ष अघि एकजना अमेरिकी नागरिक बीलसेन सोन पिस कार्प स्वयम्सेवकको रुपमा नेपाल आएका थिए । जनकपुरधाम घुमघामको सिलसिलामा उनको नजर पर्यो गंगासागर […]

नेपालको अस्पतालमा कुछ कुछ होता है

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स रे गर्ने ठाउँमा ओर्लियौं । एक्स रे गर्ने […]

ॐ ऐं सरस्वत्यै नमः

आज बसन्तपञ्चमी । नेपाल तथा भारतस्थित शैक्षिक संस्थाहरुमा शिक्षाकी देवी सरस्वतिको पूजा धुमधामका साथ भइरहेको छ । जनकपुरमा विभिन्न चोक र सडक छेउहरुमा पनि मुर्ती सजाएर सरस्वती पूजा आयोजना गरिएको […]

कुम्भबाट फर्किदैगर्दा दुर्घटनाः धनुषा र महोत्तरीका पाँचको मृत्यु

जनकपुरधाम । कुम्भ मेलाबाट फर्किरहेको बेला भएको सवारी दुर्घटनामा धनुषा र महोत्तरीका पाँच जनाको मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा भएको दुर्घटनामा पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । […]

गाजा युद्धविरामः शनिवार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

जनकपुरधाम । हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् । युद्धविराम सम्झौता अनुसार […]

‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड’

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर […]

जनकपुर नाइट्सले जित्यो एनकेएलको उपाधि

जनकपुरधाम । फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा जनकपुरले काठमाण्डू माभरिक्सलाई ४५–४१ […]

‘विकासको लागि जसपाको विकल्प छैन’

सञ्जय मिश्रा रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बीरेन्द्र भन्ने न बिन्देश्वर यादवले समग्र विकासको लागि आफ्नै पार्टी नेतृत्वको बिकल्प नभएको दावी गरेका छन् । रौतहटको पश्चिमिभेग फतुवा […]

प्रशासन र अख्तियारले नसुनेपछि मिडियालाई गुहार

सञ्जय मिश्रा रौतहट । सामान्य १८ सय रुपैयाँ सुत्केरी भत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी अख्तियारको कार्यालय सम्म हजारौँ खर्च गरी बर्षौ देखी कोही धाइरहेको कुरा सुन्दा अपत्यारिलो लाग्न […]