राजनिती

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे कांग्रेसले खोज्यो जवाफ

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जवाफ माग गरेको छ।  आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे […]

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो । गत […]

मुख्यमन्त्रीको आश्वासन पछि संशोधन प्रस्ताव फिर्ता

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् । जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात […]

सत्तापक्ष सांसदको प्रश्न ‘कृषि मन्त्रालय कहाँ छ ? कृषि मन्त्रालय भेन्टिलेटरमा छ’

जनकपुरधाम । मधेश प्रदेश सभामा सत्तापक्षको सांसद रहबर अन्सारीले कृषि मन्त्रालयको काम काकरवाही प्रति असंतुष्टी जनाएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कृषि नीति […]

जसपा नेपाल महाधिवेशनः केन्द्रीय समिति घोषणाको जिम्मा उपेन्द्रलाई दिदैँ मतदान स्थगित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारीसहित केन्द्रीय समिति गठन सर्वसम्मतिमा हुने भएको छ।  जनकपुरमा जारी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यावदले सो घोषणा गरेका हुन्। ् यसअघि नै […]

नीति तथा कार्यक्रममा सांसदको वङ्ग्य ‘चकलाबन्दी कुन चाराको नाम हो ?’

जनकपुरधाम । मधेश सरकारले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएकाे छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको नीति तथा […]

राष्ट्रपति पौडेल र स्विट्जरल्याण्डका राष्ट्रपति भियोलाबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्विट्जरल्याण्डको राजधानी बर्नमा बुधबार भेटवार्ता भएको छ। स्विट्जरल्याण्ड कै जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको […]

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो।  उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक […]

मधेशका मुख्यन्यायधिवक्ताले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले राजीनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । लगत्तै भण्डारीले राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयस्रोतले […]

रविलाई अफर – आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ 

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।  बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा […]