फोटो ग्यालरी

जेनजी पुस्ताको निसानामा मधेश सरकारको सचिवालय

जेनजी पुस्ताको आन्दोलनपछि अलपत्र मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल ढोका । तस्बिरः रुपेश महतो/न्यूजआज

जनकपुरमा रेलगाडीले कारलाई किच्यो, आफ्नै मृत्यु हेर्दाहेर्दै जोगिए चालक

जनकपुरधाम । जनकपुरस्थित थापाचोकदेखि प्रदेश प्रहरी कार्यालयतर्फ जाने बाटोमा रेलवे लाइन पार गरिरहेको एउटा कारलाई रेलगाडीले किचेको छ । आइतबार बिहान करिब ८ः४५ बजेको समयमा कुर्थाबाट जनकपुरतर्फ आउँदै गरेको शाकुरबस्ती […]

अन्तर्गृह परिक्रमा घुम्दा जे देखियो (फोटोफिचर)

फागुन शुक्ल पूर्णिमाको दिन आज (शुक्रबार) जनकपुरधाममा अन्तर्गृह परिक्रमा घुमियो । परिक्रमा घुमिरहँदा जे दृश्य देखियो त्यो न्यूजआजले फोटोफिचरको रुपमा प्रस्तुत गरेको छ । तस्बिरहरुः न्यूजआज

जनकपुरमा ‘ललितकला प्रदर्शन’

जनकपुरधाम । मैथिली विकास कोष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी शनिबार समापन हुँदैछ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले […]

ॐ ऐं सरस्वत्यै नमः

आज बसन्तपञ्चमी । नेपाल तथा भारतस्थित शैक्षिक संस्थाहरुमा शिक्षाकी देवी सरस्वतिको पूजा धुमधामका साथ भइरहेको छ । जनकपुरमा विभिन्न चोक र सडक छेउहरुमा पनि मुर्ती सजाएर सरस्वती पूजा आयोजना गरिएको […]

जनकपुरधाममा अटो आतंक

जनकपुरधाम । अटो रिक्सा सञ्चालन र व्यवस्थापनका लागि उपमहानगरपालिकाले आवश्यक नीति निर्माणमा चासो नदिँदा बजार क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्न पुगेको छ । शनिबार बिहान जनकपुरधामको राम चोकमा देखिएको माथिको […]

जनकपुरधाममा विवाह पञ्चमी तयारी

जनकपुरधामस्थित मधेश प्रदेश सरकारको कायममुकायम सचिवालय जनकपुर चुरोट कारखानाको बाहिरी पर्खाललाई मिथिला आर्टले सिंगारिदै छ । प्रदेश सरकारको आर्थिक लगानीमा मिथिला कलाकर्मीहरुले राम जानकी विवाह उत्सव तथा मिथिलाको लोक संस्कृति […]

सफाइ अभियानमा मिथिला गोल्ड अभियान

जनकपुरधाम सफाइ अभियानमा मिथिला गोल्ड फाउन्डेशन । तस्बिरः राहुल साह/न्यूजआज

जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा

सुरेश यादव/न्यूजआज जनकपुरधाम नगरपालिकाको मुख्य बजार क्षेत्रलाई हरियाली बनाउन तत्कालिन नगरप्रमुख लालकिशोर साहले रोपेको रुख, विरुवा बेसहारा बनेको छ । स्थानीय व्यवसायी (पसलवाला) हरुले जथाभावी ती रुख, विरुवामाथि हमला गरिरहँदा […]

मिहिनेतको रङ्ग

जनकपुरधामस्थित मधेश प्रदेश सरकारको सचिवालय (जचुकालि) कम्पाउण्डबाट सडकमा फालिएको फोहोर संकलन गर्दै महिला । तस्बिर: रोशनी यादव/न्यूजआज