कृषि

लयमा फर्किदै मधेश कृषि विश्वविद्यालय

राजविराज । राजनीतिक खिचातानीले उथलपुथल भएको मधेश कृषि विश्वविद्यालय उपकुलपति र रजिष्ट्रारको पुनरागमनसँगै लयमा फर्किन थालेको छ । मधेश सरकारले प्रदेश गौरवको योजना अन्तर्गत स्थापना गरेको कृषि विश्वविद्यालय पछिल्लो केही […]

मधेश कृषि विश्वविद्यालयमा डा.ठाकुरलाई भव्य स्वागत

राजविराज । मधेश कृषि विश्वविद्यालयको रजिष्ट्रार पदमा डा.श्रीभगवान ठाकुर बिहीबार दोस्रो पटक पुनर्वहाल भएका छन् । आफुलाई अकारण बर्खास्त गरेको विश्विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध बुधबार सर्वोच्च अदालतबाट […]

प्रदेश सरकार बहकिदै अदालतले घेर्दैः मधेश कृषि विश्वविद्यालयमा फर्किए उपकुलपति र रजिष्ट्रार

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुर प्रदेश सरकारद्वारा बर्खास्त गरिएको दुई हप्ता नपुग्दै पदमा पुनर्वहाल भएका छन् । दुई हप्ता अघि लामो […]

मध्यरातमा उपकुलपति र रजिष्ट्रारलाई बर्खास्त

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार मध्यरातमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् । दिउँसो एक बजेका […]

आज सार्वजनिक विदा दिने ‘तमु ल्होसार’ के हो ?

डा. ओम गुरुङ गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार। ‘ल्हो’ ले वर्ग अथवा वर्ष र ‘सार/छार’ ले नयाँ भन्ने बुझाउँछ। गुरुङहरूले विगत २६०८ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी […]

तरकारीको विषादीमात्रा जाँच्न ढल्केवरमा प्रयोगशाला

जनकपुरधाम । कहाँको कुन तरकारीमा विषादीको मात्रा कति रहेको छ भन्ने जाँच गर्न धनुषाको ढल्केवरमा प्रयोगशाला स्थापना भएको छ । संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ढल्केवरस्थित कृषि उपज […]

गढिमाई मेलामा कृषि प्रदर्शनी, किसान–रोबोट साक्षात

बाराको महागढिमाई नगरपालिकामा सञ्चालित विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलामा मंसीर १८ गतेदेखी २४ गतेसम्म बृहत कृषि प्रदर्शनी सञ्चालन भईरहेको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन […]

कमला संस्कार र संस्कृति होः ढुङ्गाना

रघुनाथपुर (धनुषा) । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले कमला नदी संस्कार र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षणका लागि चौतर्फी सहकार्यको आवश्यक्ता औंल्याएका छन् । कमला बचाउ […]

सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले […]

आक्रमण गर्न आएको बाघलाई भैंसीले मार्यो

६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ […]