न्यूज आज
जनकपुरधाम । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लगिएको छ । सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । उनको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार हुँदैछ । नागरिकता किर्ते […]
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ […]
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान […]
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ । संसद्को बैठकले समितिको घोषणा गरेकाे छ । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् […]
धनुषा । ‘कम्यूनिष्टहरु’ खासगरी माओवादीले भगवानको मुर्तीलाई पूजा गर्दैनन् । रुढीवादी र आडम्बरी भन्दै उनीहरुले आफन्तको मृत्यु हुँदा हिन्दु धर्मले मानेजस्तो क्रियाकर्ममा पनि विश्वास गर्दैनन् । यहाँ धर्म र माओवादी […]
काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको […]
काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ। आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम […]
काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको आदेशमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लग्ने तयारी गरिएको छ । गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरको काब्या अस्पतालमा […]
काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको […]
गणतन्त्र दिवस २०८१ विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो। उक्त विशेष समारोहमा सहभागि हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री […]

