विमान दुर्घटना

दक्षिण कोरिया: दुर्घटनास्थलबाट १७६ शव भेट्यो

जनकपुरधाम । दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्। […]

इन्जिन परिक्षण गर्न पोखरा जान लागेको जहाज दुर्घटना, १८ को मृत्यु

काठमाडौं । बुधबार बिहान ११:११ बजे काठमाडौं विमान स्थलमा सौर्य एयरलायन्सको विमान दुर्घटना भयो । उक्त दुर्घटनामा सवार क्याप्टेन बाहेक सबै (१८) जनाको मृत्यु भएको छ । यो जहाजको इन्जिनको […]

उडिरहेको विमान दुर्घटना हुँदै गर्दाको दृश्य (भिडियो)

बुधबार बिहान ११:११ बजे काठमाडौं विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एयरको विमान दुर्घटना भएको भिडियो भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस https://www.facebook.com/share/r/ZssRdFv7JTf1PXNG/?mibextid=0VwfS7

पोखराको लागि उडेको थियो जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको डोमेस्टिक (आन्तरिक) तर्फ बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरको विमान पोखराको लागि उडेको थियो । विमान आकाशमा उडे लगत्तै तल खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् […]

काडमाडौंबाट उड्न लागेको विमानमा आगो लाग्यो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमान स्थलबाट उड्न लागेको विमान स्थलबाट उड्न लागेको जहाजमा आगो लागेको छ । सौर्य एयरको जहाजमा आगो लागेको हो । यो डोमेस्टिक विमानस्थलको घटना हो । […]