मधेश प्रदेशसभा

एकपछि अर्को निर्णयबाट पछि हट्दै जनमत सरकार, भाषा विधेयक पनि फिर्ता लियो

जनकपुरधाम । मधेश प्रदेशका लागि सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक संसदमा पेश गरेको ७२ घण्टा नपुग्दै सरकारले फिर्ता लिएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले संसदमा विधेयक पेश […]

पुर्व मुख्यमन्त्रीको आरोप, कामैनगरी दस करोड झ्वाम्म

जनकपुरधाम । सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारका एक जना कर्मचारीविरुद्ध गम्भिर आरोप लगाएका छन् । बारा जिल्ला पूर्वाधार कार्यालयका डिई राजेन्द्र […]

संकल्प प्रस्तावको पक्षमा को सांसदले के भने ?

राजेन्द्रप्रसाद चौधरीनिर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता कसरी पुर्ती गर्ने ? त्यसको मध्यनजर राख्दै संसदीय विकासको कोष त रहेन तर प्रदेशसभामा माननीयको सिफारिसमा आउने योजना कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । […]

अन्ततः विश्वासको मत लिन तयार भए मुख्यमन्त्री

जनकपुरधाम । बिरामी परेको भन्दै आज लिने भनेको विश्वासको मत मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते लिने प्रस्ताव संशोधन गरेपछि अन्यौलमा परेको प्रदेशसभा बैठक पुनः केही बेरमा सुरु हुँदैछ । […]