जउवा संघ निर्वाचन

जउवा संघ महिला उपाध्यक्षमा रिंकु

जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु शाह निर्वाचित भएकी छन् । ब्यूटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी रिंकु निवर्तमान कार्यकालका लागि संघको कार्यसमिति सदस्यको रुपमा काम गरेको अनुभव संकलन […]

जउवा संघ अध्यक्षमा भण्डारीको जीत

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी ७२ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई भण्डारीले पराजित गर्न सफल भएका हुन् । यस अघि मनिषले पछिल्लो […]

जउवा संघ निर्वाचनः मतपत्र मिलाउँदै बित्यो रात

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएर शनिबार मध्यराति करिब १२ बजेदेखि सुरु भएको मतपत्र मिलाउने कार्य बिहान करिब पौने सात बजे सम्पन्न भएको छ । शनिबार साँझ करिब ९ […]

शक्ति प्रदर्शनमा व्यापारी नेता

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि भोली (शनिबार) हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अन्तिम प्रयासमा लागेका छन् । संघको अध्यक्ष पदका लागि तीन […]

जउवासंघमा को-को भए उम्मेदवार ?

१४ भदौ । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण […]

जउवा संघ कोषाध्यक्षमा आशाको उम्मेदवारी

जनकपुरधाम । अगामी भदौ २९ गते हुन लागेको जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संघका वर्तमान कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ ले पुनः कोषाध्यक्ष पदकै लागि उम्मेदवारी घोषणा गरेका छन् । […]