समाचार
जनकपुर । जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागिता जनाएका छन् । त्यसका लागि विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय […]
काठमाडौं । मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना […]
काठमाडौं । मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार रहेको पाइएको छ। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ सय ७२ सहकारी फरार रहेको र सम्पर्कमा […]
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, […]
जनकपुर । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन […]
रौतहट । अत्यधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन्। गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ […]
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक […]
जनकपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा “श्रमाधान रोजगार मेला” डिजाइन गरेको छ । नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन्। बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल कांग्रेस सभापति […]
जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक नवराज खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । खड्काले उत्कृष्ट कार्यसम्पादन गरेकोले उक्त कार्यको उच्च मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालयले […]

