समाचार

महासेठ भए कार्यवाहक प्रधानमन्त्री

जनकपुरधाम । एमाले उपमहासचिव एवं नेपाल सरकारका उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका महासेठले पहिलो पटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । […]

जीर्ण भवनमा पढ्न बाध्य विद्यार्थी

लमजुङ । लमजुङको एक विद्यालयमा पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीशहर नगरपालिका–१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका […]

विराटनगरमा विद्यार्थीहरुले जलाए सरकारी गाडी

जनकपुर । मोरङको विराटनगरमा विद्यार्थीहरुले सरकारी गाडी जलाएका छन्।  आइतबार बिहान यसअघि ६ जना विद्यार्थी पक्राउ परेको प्रकरणमा आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडीमा आगजनी गरेका हुन्।  मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर […]

धनुष शान्ति समाजमाथि जनकपुर स्पोर्ट्सको जीत

जनकपुरधाम । जिल्ला फुटबल लिग अन्तर्गत शनिबार भएको खेलमा धनुष शान्ति समाजलाई जनकपुर स्पोर्ट्स क्लवले १–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफटाइमसम्म गोलरहित बराबरीमा भइरहेको खेल दोस्रो हाफटाइमको […]

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त

जनकपुरधाम । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले […]

विश्व खाद्य स्वच्छता दिवसमा प्रभातफेरी

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुक्रबार प्रभातफेरी गरेको छ । जनकपुरधामको भानु चोकस्थित प्रदेश कार्यालयबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समिति कार्यालय […]

हेर्दाहेर्दैमा उपेन्द्र यादव…

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्दा हेर्दैमा परेको छ ।  यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको […]

गाउँपालिकामै पराजित भएकालाई मुख्यमन्त्रीको कुर्सी

स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंह शुक्रबारदेखि मधेश प्रदेश सरकारको मुख्यमन्त्री…

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास […]

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा […]