Uncategorized

शुल्क प्रस्ताव गर्न निजी विद्यालयको अटेरी

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित निजी (संस्थागत) विद्यालयहरुले विद्यार्थीसँग असुल गर्ने शुल्क प्रस्ताव गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई अटेर गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले गत चैत ५ गते शैक्षिक वर्ष २०८२ को लागि […]

शक्तिशाली सरकार झुकाउने उपेन्द्र अडान

सइन्द्र राई काठमाडौं । सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश अन्ततः निष्क्रिय हुने भएको छ । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले भूमि सम्बन्धी अध्यादेश निष्कृय भएर जान दिने निष्कर्ष निकालेको […]

प्रदेश सरकार बहकिदै अदालतले घेर्दैः मधेश कृषि विश्वविद्यालयमा फर्किए उपकुलपति र रजिष्ट्रार

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुर प्रदेश सरकारद्वारा बर्खास्त गरिएको दुई हप्ता नपुग्दै पदमा पुनर्वहाल भएका छन् । दुई हप्ता अघि लामो […]

स्वास्थ्य मन्त्रीकै कारण ‘चरम बेथिति’

सुरेश यादव जनकपुरधाम । त्यसो त मधेश प्रदेशमा कुनै पनि क्षेत्रले सुधारको संकेत पाउन सकिरहेको छैन । संघीयता आउला, सुशासन हुँदै मधेशको समग्र विकासले गति पाउला भन्ने जनतामा ठूलो विश्वास […]

आज सार्वजनिक विदा दिने ‘तमु ल्होसार’ के हो ?

डा. ओम गुरुङ गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार। ‘ल्हो’ ले वर्ग अथवा वर्ष र ‘सार/छार’ ले नयाँ भन्ने बुझाउँछ। गुरुङहरूले विगत २६०८ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी […]

जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

जनकपुरधाम । जनकपुरधाममा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । लोक सञ्चारको आयोजनामा हुने यो पहिलो संस्करणमा महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात चलचित्र, लघुचलचित्र […]