मधेश प्रदेश
जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगे पुलमा मोटरसाईकल आवतजावतमा रोक लगाइएको छ । दुबै जिल्लाका प्रशासनले कठाल मल्हनिया मल्टीस्पान १५००.४४ मीटर लामो झोलुंगे पुलमा मोटरसाईकललाई आवतजावतमा […]
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको […]
जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयपछि शनिबार एक नयाँ कानुन पारित भएको छ । सर्वसहमतिले पारित भएको उक्त कानुन हो, बालिका संरक्षण ऐन २०८१ । मधेश सरकारका खेलकुद तथा समाज […]
राजविराज (सप्तरी) । वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ । छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार […]
वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी […]
जनकपुरधाम । बिहीबार बिहान रुपन्देहीबाट जनकपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । लु १ ख ८८४८ नम्बरको […]
जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनु अगावै भासिएको यो पुल तीन वर्ष बित्दा पनि निर्माण हुन […]
गोलबजार । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत […]
वीरगञ्ज (पर्सा) । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी […]
रौतहट । भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना […]

