सुरक्षा/अपराध

मलेशियामा सिरहाका एकजनाको हत्या, दोषी निलम गुरुङ प्रहरी नियन्त्रणमा

सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। […]

आयल निगम महेन्द्रनगरमा बेल्चा प्रहार गरी साथीको हत्या

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगम डिपो महेन्द्रनगरमा एक कर्मचारीलाई कुटपिट गरी हत्या गरिएको छ । निगममा दैनिक ज्यालादारीमा कार्यरत सिरहा नगरपालिका ३ मखनाहाका राकेश […]

झालाई गाली गर्ने सिडिओलाई कारबाही माग

१० भदौ । राष्ट्रिय मुक्ति क्रान्तिले आफ्ना सदस्य राजिव झालाई गाली गलौज गरेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियालाई कारबाहीको माग गरेको छ । रामुक्रा संयोजक राजेन्द्र महतोले […]

१५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

९ भदौ । महोत्तरीस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान १० बजे जलेश्वरको मलिवाडा इलाकाबाट बिहारको वैशाली […]

आमरण अनसनको समर्थनमा सिरहा बन्द गराउँदै

६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहा बजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले […]

आक्रमण गर्न आएको बाघलाई भैंसीले मार्यो

६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ […]

अदालतलाई गुमराहमा राखेर प्रयोगशाला कब्जा

४ भदौ । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रले अदालतलाई गुमराहमा राखेर कार्यालय कब्जा गर्ने दाउमा लागेका छन् । संघीय सरकार मातहतका कर्मचारी रहेका मिश्रले प्रयोगशालामाथि […]

मुख्यमन्त्रीले भने, ‘किसानले ल्याउने मल रोक्ने बोर्डरमा प्रहरीले तस्करलाई केही गर्दैन’

२ भदौ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बोर्डर क्षेत्रमा तस्कर आतंक रहेको बताएका छन् । आइतबार जनकपुरधामस्थित होटल सीताशरणमा आयोजित नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन […]

मधेश सरकारका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

३२ साउन । मधेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहा लगायत चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष […]

गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम । सहकारी घोटाला प्रकरणमा मुछिएका एक जना गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएर घुमिरहेको छ । स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको […]