न्यूज आज

माधवका मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले राजीनामा गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा […]

मोदीले जिते चुनाव

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्य पदमा निर्वाचित भएका छन् । बराणसी क्षेत्रबाट उनी लगातार तेस्रो पटक निर्वाचित भएका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसका प्रदेश अध्यक्ष अजय रायलाई […]

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो […]

रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक […]

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका […]

उत्कृष्ट प्रदर्शनका लागि राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय टिमलाई बधाई तथा शुभकामना दिएका छन् । नेपालले आज टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ […]

उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्धय रेग्मी र श्रेष्ठको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा […]

सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी […]

टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने […]

भारतीय लोकसभा निर्वाचनको आज मतगणना 

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना आज हुदै छ । आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा सम्पन्न भएको २८ राज्य […]