न्यूज आज

डा. सोहन मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त

जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.साहलाई नियुक्त गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री सतिश […]

रुपन्देहीबाट जनकपुरतर्फ आउने बस दुर्घटना अपडेट

जनकपुरधाम । बिहीबार बिहान रुपन्देहीबाट जनकपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । लु १ ख ८८४८ नम्बरको […]

आखिर यो वर्षपनि नबन्ने भयो ‘कमला पुल’

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनु अगावै भासिएको यो पुल तीन वर्ष बित्दा पनि निर्माण हुन […]

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

गोलबजार । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत […]

भैरहवाबाट जनकपुर तर्फ आउँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान भैरहवाबाट जनकपुर तर्फ जादै गरेको बस र लहरी एकापसमा ठोक्किँदा दुर्घटना भएको सर्लाही प्रहरीले […]

‘गुठीको जग्गा प्रशासन, प्रतिनिधि र पत्रकारले लुटेर खाए’

जनकपुरधाम । संघीय संसदमा उठ्यो आवाज, ‘जनकपुरमा गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, ठेकेदार र पत्रकारले लुटेर खाए ।’ बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष […]

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश कुमार सिंह

जनकपुरधाम । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद […]

सुनचाँदीको मुल्य कति पुग्यो ?

जनकपुरधाम। आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि […]

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

जनकपुरधाम । भारतबाट भागेर लन्डनमा बसिरहेका विजय माल्या अहिले फेरी चर्चामा रहेका छन् । यस पटक उनको चर्चा भने कारोबारको कारण नभएर उनको छोराको कारणले हो ।  उनका छोरा सिद्धार्थ […]

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

जनकपुरधाम। नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको […]