न्यूज आज

करण परियारले जिते नेपाल आइडलको उपाधि

जनकपुरधाम । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् […]

जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

जनकपुरधाम । जनकपुरधाममा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । लोक सञ्चारको आयोजनामा हुने यो पहिलो संस्करणमा महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात चलचित्र, लघुचलचित्र […]

चपुरमा भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुईको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४  धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको […]

मधेशमा ‘बेटी जिन्दावाद !’

जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयपछि शनिबार एक नयाँ कानुन पारित भएको छ । सर्वसहमतिले पारित भएको उक्त कानुन हो, बालिका संरक्षण ऐन २०८१ । मधेश सरकारका खेलकुद तथा समाज […]

राजविराज–सखडा खण्ड मर्मत गरिँदै

राजविराज (सप्तरी) । वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ । छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार […]

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी […]

चुरे अभियानीले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले ज्ञापन पत्र बुझाएको छ । शुक्रबार विभिन्न १२ बुँदै माग राख्दै अभियानका संयोजक सुनिल यादवको अगुवाईमा […]

युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी

जनकपुरधाम । रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । रुसले युक्रेनक सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको […]

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

जनकपुरधाम । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल […]

१७ मिनेटमा २१ नव जोडीहरुले गरे दाइजोमुक्त अन्तरजातीय सामूहिक विवाह

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा १७ मिनेटमा २१ नव जोडीहरुले दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह गरेका छन् । शन्त रामपालको सतलोक आश्रममा कबीर परमेश्वरको ६२७औं प्रकट […]