न्यूज आज

जनकपुरधाम । सहकारी घोटाला प्रकरणमा मुछिएका एक जना गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएर घुमिरहेको छ । स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको […]

जनकपुरधाम । निर्वाचन आयोगले अगामी मंसिर महिनाको अन्तिम साता देशभरका विभिन्न स्थानीय तहको ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी गरेको छ । विभिन्न कारणले रिक्त हुन पुगेका नगरपालिकाका प्रमुख, उपप्रमुख, […]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरेको छ । अनावश्यक खर्चभार थपेर संघीयतालाई बदनाम गराउन खोजेको भन्दै चौतर्फी विरोध सुरु भएपछि सरकारले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेको हो । […]

बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ। १७ सदस्यीय […]

जनकपुरधाम । सोमबार समाजवादी युवा र विद्यार्थी संघले जनकपुरमा सिट्टी जुलुस निकाल्यो । संघीयतालाई बदनाम गराउन मधेश प्रदेशमा भद्दा मन्त्रिमण्डल बनाएको र सुधारका लागि भन्दा नसुनेपछि सिट्टी बजाउँदै जुलुस निकालेको […]

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव पत्र बुझाएका छन् । आफुले देश यात्राको क्रममा प्राप्त गरेका अनुभव, […]

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्रमुख श्रवण मिश्रले आइतबार अबेर साँझ क्वार्टर (डेरा) खाली गरेका छन् । प्रदेश सरकारले नियुक्त गरेको निमित्त कार्यालय प्रमुख कुमार मृत्यूञ्जय प्रसादलाई आइतबार दिउँसो […]

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले बंगलादेशमा भइरहेको मानव अधिकार उलंघनका घटना रोक्न पहल गरेका छन् । महासचिव झाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बंगलादेशमा […]

जनकपुरधाम । वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका धनुषास्थित सबैला निवासी युवाहरुले सामाजिक सेवा कार्य गर्न संगठित भएका छन् । सबैला सेवा समाज नामक संगठन कतारमा कायम गरी युवाहरुले यहाँस्थित समाजमा […]

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको धनुषाधाम वितरण केन्द्रले विपन्न दलित परिवारहरुलाई निःशुल्क मिटर उपलब्ध गराइदिएपछि विद्युत चोरीमा कमी आएको छ । ग्रामिण क्षेत्रमा हुकिङगरी विद्युत चोर्ने प्रवृति बढेपछि आवश्यक्ता पहिचान […]