न्यूज आज

मखानाखेती गर्ने किसानलाई मुख्यमन्त्रीको सम्मान

मटिहानी (महोत्तरी) । बुधबार महोत्तरीको मटिहानीमा मुख्यमन्त्री सतिश कुमार सिंहले चार जना किसानलाई फुलमाला लगाउँदै प्रशंसा पत्रका साथ सम्मान गरे । वार्षिक ३० मन (प्रतिमन ४० किलो) भन्दा बढी मखान […]

गोली प्रहार गरी श्रीमतीको हत्या

सर्लाही । सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ […]

प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका […]

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । […]

दसैँमा जनकपुरधाममा सस्तो बाजार

जनकपुरधाम । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो । यसका लागि […]

थुनुवा कक्ष फुटाएर भागेका सबै समातिए, कसरी हुँदैछ अनुसन्धान ?

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष फुटाएर भागेका सबै (नौ) जना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी आफै सक्रिय भएर परिचालन गरेको प्रहरीको मोबाइल […]

सीके राउत दम्पतीले किन दिए एक अर्काविरुद्ध उजुरी ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षामा खतरा भएको भन्दै एक अर्काविरुद्ध प्रहरीसमक्ष निवेदन दिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका […]

जिल्ला प्रहरी कार्यालयबाट कसरी भागे थुनुवा (भाग्नेको विवरण सहित)

जनकपुरधाम । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना थुनुवाहरु भाग्न सफल भए । एक जना जनक चोकबाट पक्राउ परेपनि एक नाबालक समेत ८ जना अझै फरार […]

जिल्ला प्रहरी कार्यालयबाटै ९ थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना कैदी फरार भएका छन् । सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर ९ जना कैदी भागेको […]

डा. पण्डितलाई हटाइएको दुई महिनापछि प्रादेशिक अस्पतालले पायो नयाँ डाइरेक्टर

जनकपुरधाम । प्रशासनिक कमजोरीले थिलथिलिएको जनकपुरधामस्थित प्रादेशिक अस्पतालले शुक्रबार साँझ नयाँ डाइरेक्टर पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिंहलाई नयाँ निर्देशकको […]