समाचार
जनकपुरधाम । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति […]
मटिहानी (महोत्तरी) । बुधबार महोत्तरीको मटिहानीमा मुख्यमन्त्री सतिश कुमार सिंहले चार जना किसानलाई फुलमाला लगाउँदै प्रशंसा पत्रका साथ सम्मान गरे । वार्षिक ३० मन (प्रतिमन ४० किलो) भन्दा बढी मखान […]
सर्लाही । सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ […]
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालन भएको सय दिनको अनुभव सार्वजनिक गरेका छन् । बुधबार जनकपुरधामस्थित एक होटलमा सञ्चारकर्मीहरुलाई भेला गरी मुख्यमन्त्री […]
सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । […]
जनकपुरधाम । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो । यसका लागि […]
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष फुटाएर भागेका सबै (नौ) जना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी आफै सक्रिय भएर परिचालन गरेको प्रहरीको मोबाइल […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षामा खतरा भएको भन्दै एक अर्काविरुद्ध प्रहरीसमक्ष निवेदन दिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका […]

