मधेश प्रदेश
जनकपुरधाम । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति उत्तम […]
रौतहट। रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो। टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको […]
जलेश्वर । प्रहरीले यहाँको रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन […]
जनकपुरधाम । मधेश प्रदेशको चार जिल्लामा रु आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि आव २०८०÷८१ […]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनले नयाँ सन्देश दिएको छ । जातिगत रुपमा बहुसंख्यक व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका दुई जना अध्यक्षका […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना […]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि भोली (शनिबार) हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अन्तिम प्रयासमा लागेका छन् । संघको अध्यक्ष पदका लागि तीन […]
वीरगञ्ज (पर्सा) । वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ। मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो। […]
जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्न सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि यहाँ नयाँ अनुमतिपत्र, नवीकरण तथा प्रतिलिपिका लागि […]
महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सम्पन्न भएको हो । बैठक […]

