मधेश प्रदेश

बर्दिवास नगरपालिकामा बेथिति- शिर्षक मिलाएर लाखौ अनियमितता

बर्दिबास । आर्थिक बर्ष २०७९/८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले स्वभाविक खर्च गरेको देखिएको छ ।माहालेखा परिक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ […]

अब कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

राजविराज (सप्तरी) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेको छ । सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक […]

मधेस प्रदेशमा कृषि विद्युतीकरण कार्य अगाडि बढाउन छलफलमा मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गरेका छन् । उनले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र […]

धनुषामा आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले […]

चुरे संरक्षणमा सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण […]

किन घट्यो मधेश सरकारको बजेट ?

जनकपुरधाम । मधेश सरकारले शनबिार अगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट घोषणा गरेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २० करोड कम हो । आर्थिक […]

मधेश प्रदेशको बजेट (पुर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् । उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ […]

मधेश प्रदेशको बजेट कुन मन्त्रालयमा कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् ।उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको […]

मधेश प्रदेशः २०८२ लाई पर्यटन वर्ष घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले शनिबार साँझ प्रदेशसभामा […]

मधेश प्रदेशसभामा बजेट भाषण सुरु

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले अगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । शनिबार अपराहन ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा साँझ करिब पौने आठ बजे […]