बागमती प्रदेश

मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने : राप्रपा अध्यक्ष लिङ्देन

जनकपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने अवस्था आएकाे बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड र राजनीतिक दलहरूका गतिराेधले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना भएकाे उनको भनाइ छ ।  भक्तपुरमा […]

मापसे र ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी 

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाइएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको शुभकामना दिँदै ट्राफिक नियम […]

गृहमन्त्री रवि लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ ।गृहमन्त्री लामिछानेविरुद्ध रिट दिएका अधिवक्ता अनुपम भट्टराईले निवेदन दिएपछि बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा हुन लागेको […]

सहकारी ठगी प्रकरणः टीओआरबारे ४ बुँदे सहमति 

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ।  आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम […]

सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित

काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको […]

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन (बागलुङ) । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । […]