बागमती प्रदेश

कांग्रेसको अगुवाईमा साना व्यवसायी सम्मेलन

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा दुई दिवसीय स्टार्टप, साना तथा मझौला व्यवसायी सम्मेलन सुरु भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरेको […]

गैंडाको आक्रमणबाट टुरगाइड घाइते

चितवन । चितवनको सदावहार मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एकजना टुरगाइड घाइते भएका छन् । पर्यटकलाई जंगल सफारी गराउने क्रममा भरतपुर महानगरपालिका –२७ घर भएका २८ वर्षीय जंगबहादुर माझीलाई […]

झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो

धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव […]

रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर

काठमाडौं। सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निष्कर्ष निकालेको छ । […]

‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान

काठमाडौँ । बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि जारी रहेको […]

सर्वसाधारणका लागि धरहरा खुला गरिदै

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय […]

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच […]

सिरहाका सिंहसहित तीनजना विदेश पठाइदिने भन्दै ठगी गर्ने प्रकरणमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा […]

कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न […]

राजदुत नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

रौतहट । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै गरेको राजदूत नियुक्तिको माग गर्दै जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र […]